'नयाँ वर्षको शुभकामना' सार्वजनिक

चैत्र २९, २०७७ | काठमाडौं

वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द सज्जित 'नयाँ वर्षको शुभकामना' बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार एनबी जनकपुरीको संगीत रहेको छ ।

 विष्णु पौडेलले एरेन्ज गरेको गीतमा गायिका शोभा पाण्डे र विष्णु अधिकारीको स्वर रहेको छ । नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै गीत ल्याइएको हो ।  


प्रतिक्रिया