नयाँ म्युजिक भिडियो 'बिन्ती मलाई ' रिलिज

वैशाख २४, २०७८ | काठमाडौं

जनक पहारीको शव्द, ताराप्रकाश लिम्वुको संगीत, प्रमोद खरेलको स्वरमा नयाँ म्युजिक भिडियो 'बिन्ती मलाई' .. रिलिज भएको छ । भिडियोमा प्रियंका कार्की, पुष्पल खड्का तथा विकास लामिछानेले अभिनय गरेका छन् । 

 निर्देशक एंव कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका स्टेशन म्यानेजर समेत रहेका दिनेश डिसीले निर्देशन गरेको यस भिडियोलाई २०७४ साल बैशाख १ गते खिचिएको थियो । दिनेश डिसी प्रोडक्सनको व्यानरमा निर्माण गरिएको यस भिडियोलाई ओएसआर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

हेर्नुहोस भिडियो 


प्रतिक्रिया