झण्डै २ सय ४० मेगावाट विद्युत् उत्पादन बन्द

असार २४, २०८२

विद्युत प्राधिकरणले रसुवामा आएको बाढीपछि विभिन्न आयोजनामा गरी झण्डै २ सय ४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । 

प्राधिकरणका अनु३ “ए” जलविद्युत आयोजनामा बढी क्षति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितसार रसुवागढी जलविद्युत् आयोजना र त्रिशूलीेन्द्रदेव शाक्यले ती आयोजनाको उत्पादन अझै केही समय बन्द हुने देखिएको बताउनुभयो ।

क्षतिग्रस्त आयोजनाको मर्मतबारे अहिले केही भन्न नसकिने प्राधिकरणको भनाइ छ । 


प्रतिक्रिया