अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०८२ | काठमाडौं

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार हरिप्रसाद भुसाल विजयी हुनुभएको छ । उहाँले ३५ हजार २३ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार पिताम्बार भुसालले २२ हजार ६ सय ४९ मत ल्याउनुभएको छ । यस्तै कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९ सय ८३ मत ल्याउनुभएको छ । 


प्रतिक्रिया