बिचौलियालाई नियन्त्रण गर्न नसक्दा बजारमा खाद्य तथा तरकारीको मुल्य आकासियो
जेष्ठ ४, २०७६ | काठमाडौं
मुख्य समाचार
* २५ सय ६३ औं बुद्धजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैँ / प्रदेश ५ सरकारद्वारा लुम्बिनी भ्रमण वर्षको शुभारम्भ / लुम्बिनी गुरुयोजना छिटो सक्ने गरी काम गर्न लुम्बिनी विकास कोषलाई राष्ट्रपति भण्डारीको आग्रह
* बिचौलियालाई नियन्त्रण गर्न नसक्दा बजारमा खाद्य तथा तरकारीको मुल्य आकासियो / सरोकारवालासंगको छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने उपभोक्ता संरक्षण विभागको भनाई
* अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी / १ करोड ६४ लाख मतदाता सहभागि
र
* भरतपुर गोल्डकप फुटबलको उपाधिका लागि संकटा र झापा ११ भिड्दै
रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :