राज्यको विभेदकारी नीतिले पछाडी परेको समुदाय झन पछाडी पर्दैछ : सामाजिक अध्येता मावुहाङ

रेडियो कान्तिपुर संवाददाता

श्रावण १, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 17 July 2019

सामाजिक अध्येता एवं त्रिुभुवन विश्वविद्यालयका सह प्राध्यपक बालकृष्ण मावहाङले राज्यको विभेदकारी नीतिले पछाडी परेका समुदायलाई झन पछाडी पारेको बताउनुभएको छ । लोकसेवाको विज्ञापनमा दलित, आदिवासी, मुस्लिम अल्पसंख्यकलाई बाईपास गर्दा यसको प्रभाव दिर्घकालसम्म पर्ने बताउनुभयो । रेडियोकान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा कुरा गर्दै उहाँले पछाडी पारिएका समुदायलाई बाईपास गर्ने राज्यको नीतिले मुलुकलाई दिर्घकालसम्म प्रभावपार्ने बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया