सिनामंगलस्थित ४३ रोपनी बढी जग्गा व्यक्तिका नाममा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    श्रावण ३, २०७६

    मुख्य समाचार 

    * शान्तिपूर्ण राजनीतिक प्रक्रियामा अवतरण हुने सुनिश्चित भए प्रतिबन्धित चन्द समूहसंग सरकारले वार्ता गर्ने सञ्चारमन्त्री बास्कोटाको भनाई ÷औपचारिक पत्र नपठाई अनौपचारिक रुपमा मात्र वार्ता गर्न खोजेर सरकारले प्रलोभनमा पार्न खोजेको चन्द समूहको आरोप 

    * काठमाण्डौंको सिनामंगलस्थित ४३ रोपनी बढी जग्गा व्यक्तिका नाममा ÷ सर्वोच्च अदालतको ९ वर्षअघिको फैसला कार्यान्वयन भएन 

    * मोतीहारी–रक्सौल–अमलेखगञ्ज पाइप लाइनको अन्तिम परीक्षणको काम शुरु ÷ पाइपलाइनमा पठाइएको डिजेल आज राती अमलेखगञ्ज आइपुग्ने 

    * जापानमा रसायन आक्रमणपछि भएको आगलागीमा परि मृत्यु हुनेको संख्या ३३ पुग्यो 

     र 

    * १३ औं सागलाई पहिलो चुनौतीका रुपमा लिएको राखेप सदस्य सिलवालको भनाई ÷ पूर्वाधार निर्माण प्राथमिकतामा राखेको दावी

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

    प्रकाशित:श्रावण ३, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्