हुम्लामा ५ म्याग्निच्यूडको भूकम्प

रेडियो कान्तिपुर संवाददाता

भाद्र २९, २०७६ | काठमाडौं

काठमाडौँ — हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेकाे छैन।

गत भदाै ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडकोको भूकम्प गएकोथियो।


प्रतिक्रिया