भारतीय हेपाहा प्रवृत्ति अव सहिन्न : नेम्वाङ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २५, २०७६ | काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास चन्द्र नेम्वाङले भारतीय हेपाहा प्रवृत्ति अव नसहिन बताउनुभएको छ । भारतले सीमा मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गराउन उच्चस्तरीय कुटीनीतिक पहल भईरहेको र समस्या समाधान नभए अन्तराष्ट्रियकरण गरिने नेम्वाङको भनाई छ । रेडियोकान्तिपुरसंग विहान कुरा गर्दै नेता नेम्वाङले नेपालको सीमा बाराम्बार अतिक्रमण गरेर भारतीय पक्षले हेप्दै आएको बताउनुभयो ।

 


प्रतिक्रिया