लमजुङमा मतदान सामग्री लिन तछाडमछाड (फोटोफिचर)

मंसिर १, २०७९ | लमजुङ

मंसिर ४ गते आइतबार प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि देशभर मतदान हुँदैछ । मतदान हुनु ३ दिनअघि जिल्ला निर्वाचन कार्यालय लमजुङ परिसरमा मतदानका सामग्री लिन कर्मचारी तछाडमछाड भए ।

दुर्गम ठाउँका मतदान केन्द्रमा खटाइएका कर्मचारी छिटो–छिटो मतदान सामग्री लिन तछाडमछाड गरिरहेका थिए । पछि उनीहरु धेरै भएपछि आफैं लाइन लागे ।


प्रतिक्रिया