हङकङमा आयोजित टी–ट्वान्टीआई सिरिजको फाइनलमा नेपाल ३ रनले पराजित

चैत्र ३१, २०८१

नेपाललाई हराउँदै कुवेतले हङकङमा आयोजित चार राष्ट्र सम्मिलित टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ । 

फाइनलमा नेपाल ३ रनले पराजित भएको हो । १ सय ७५ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७१ रनना समेटियो । यसअघि कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको योगफल बनाएको थियो । 


प्रतिक्रिया