थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेष्ठ २१, २०७९

पछिल्लो पटक नेपालमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर १ सय १० जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया