थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

असार ३, २०७९

पछिल्लो पटक नेपालमा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ६ सय १० जनामा गरिएको नमुना परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 सोही अवधिमा १५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १०४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया