थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आश्विन ११, २०७९ | काठमाडौं

नेपालमा पछिल्लोपटक थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार ३ हजार ८ सय २९ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन् । 

मन्त्रालयका अनुसार थप ७६ जना निको भए संगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ । देशभरका विभिन्न अस्पतालमा गरि ५० जनाको  उपचार भइरहेको छ ।  जस मध्य १२ जना आइसीयुमा उपचाररत छन् । 


प्रतिक्रिया