सगरमाथा प्लास्टिक मुक्त क्षेत्र बन्ने

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

प्रमुख समाचार

*स्वास्थ्य फलोअपका लागि प्रधानमन्त्री केपी ओली आज पुन : सिंगापुर जानुहुदै/ ओलीको अनुपस्थितीमा दाहालको अध्यक्षतामा पार्टीको सांगठनिक एकताको काम टुंग्याईने 

* सगरमाथा क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने स्थानीय सरकारको तयारी/ आगामी जनवरी देखि प्लास्टिक जन्य वस्तुको प्रयोगमा पुर्ण प्रतिवन्ध लगाउने/

* ब्रेक्जिटको समय नजिकिएसंगै बेलायती प्रधानमन्त्री जोनसनद्धारा युरोपेली मुलुकका प्रमुखहरुसंगको छलफललाई तिव्रता/फ्रान्सेली राष्ट्रपति म्याक्रोसंग भेटबार्ता हुदै

* आसन्न अण्डर १९ एसियाकप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीस्य नेपाली टोलीको घोषणा /प्रतियोगिता अघिको अभ्यास खेल्न टोली पर्सी शनिवार श्रीलङ्का जाने

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया