प्रतिनिधीसभाको सभामुखमा अग्नि सापकोटा चयन हुने निश्चित

माघ ८, २०७६

प्रमुख समाचार

* प्रतिनिधीसभाको सभामुखमा अग्नि सापकोटा चयन हुने निश्चित/कंग्रेस तटस्थ बस्ने

* भारतसंगको सीमा समस्या समाधानका लागि सरकारले ठोस पहल अझै गर्न सकेन/सीमा समस्या त्यसै सेलाएर जाने भन्दै सरोकारवालाको चिन्ता

* काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकियो

* अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोग प्रस्तावमा माथिल्लो सदन सिनेटमा सुनुवाई सुरु/रिपव्लिकले राष्ट्रपति विरुद्धका प्रमाण पेश गर्न रोक्ने प्रयास गरेको डेमोक्रेटिकको आरोप

* सहिद स्माकरक ए डिभिजन लिग फुटबलमा आज मछिन्द्र र नेपाल पुलिस भिड्ने


प्रतिक्रिया