लोकतन्त्र नै नभएपछि नैतिकताको प्रश्न स्वभाविक ओझेलमा पर्छ : डा प्रसाई

आश्विन २, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 18 September 2020 | 2 Ashwin 2077

राजनीतिक विश्लेषक डा खगेन्द्र प्रसाईले राजनीतिक दलहरुमा लोकतन्त्र नै नभएपछि नैतिकता ओझेलमा पर्नु स्वभाविक भएको बताउनुभएको छ । त्यसैको परिणाम स्वरुप राष्ट्रियसभामा बामदेव गौतमको नियुक्ती भएको डा प्रसाईले तर्क गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै डा प्रसाईले सरकार र सत्तारुढ दल पूँजिबादमा फसेको बताउनुभयो ।


प्रतिक्रिया