आजका मुख्य समाचारः २०८१ कार्तिक १८
कार्तिक १८, २०८१ | काठमाडौं
यमपञ्चकको अन्तिम दिन दीर्घायु, सुख तथा समृद्धिको कामना गर्दै भाईटीका लगाएर मनाइयो
झण्डै दुई तिहाइको सरकार हुँदा पनि दिगो आर्थिक विकासले लय समाउन सकेन, अर्थतन्त्रका आन्तरिक सूचकहरु कमजोर
अस्टे«लियाका प्रधानमन्त्री अल्बानिजद्धारा विद्यार्थीको ऋण कटौती गर्ने घोषणा, विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा
र
भारतविरुद्धको टेस्ट सिरिज न्युजिल्याण्डद्धारा क्लिन स्वीप, तेस्रो टेस्टमा भारत २५ रनले पराजित