कान्तिपुर डायरी बिहान ६: ३० बजे, ९ चैत्र २०८१ शनिबार

चैत्र ९, २०८१ | काठमाडौं

👉 प्रमुख समाचार : बिहान ६: ३० बजे, ९ चैत्र २०८१ शनिबार

👉 दलितको घरमा डोजर चलाउने पालिका अध्यक्ष पक्राउ/ सिराहका सीडीओ गृह मन्त्रालयमा तानिए

👉 जाजरकोट भूकम्पको क्षति मूल्यांकन अझै सकिएन/ बर्खाका मुखमा पुननिर्माण गर्ने तरखर तर बजेट र जनशक्ति भने अभाव

👉 भारतबाट बिजुली कम आएपछि कुलेखानी चौबिसै घण्टा सञ्चालनमा/ १ सय ६ मेगावाट उत्पादन

👉 ऊर्जाजन्य संरचना हमला नगर्ने सहमति रुस र युक्रेन दुवै पक्षबाट उलंघन/ रुसी ग्यास केन्द्रमा युक्रेनले हमला गरेको आरोप प्रत्यारोप

👉 र

👉 मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालको ऐतिहासिक जित/ सिंगापुर १–० ले पराजित


प्रतिक्रिया