आजका मुख्य समाचारः २०८२ जेठ ०७, साँझ ०६ः ३० बजे

जेष्ठ ७, २०८२ | काठमाडौं

👉 केहीबेर बत्ति जाँदैमा लोडसेडिङ भएको भन्दै गलत प्रचार गरिएको उर्जामन्त्री खड्काको गुनासो, विदेशबाट समेत फोन गरेर दुःख दिएको भनाइ

👉 यस वर्षको मनसुन अवधिमा बढी वर्षा हुने आँकलन, तापक्रम समेत बढी हुन सक्ने सम्भावना

👉 मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ भन्दा बढी पुग्यो, १० महिनाको अवधिमा १४ खर्ब ७४ अर्ब भन्दा बढीको वस्तु आयात

👉 गाजा क्षेत्रमा ११ सातादेखिको नाकाबन्दीका कारण मानवीय संकट चुलियो, इजरायलसँगको सम्बन्धमा पुनरावलोकन गर्ने युरोपेली मुलुकको चेतावनी

👉 टी–२० विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेसँगै नेपाली महिला खेलाडी उत्साहित, महिला क्रिकेटमा नयाँ प्रेरणा थपिएको कप्तान बर्माको भनाइ

#Radiokantipur       


प्रतिक्रिया