आजका मुख्य समाचारः २०८२ जेठ १५, साँझ ०६ः ३० बजे

जेष्ठ १५, २०८२ | काठमाडौं
६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत, अघिल्लो वर्षको तुलनामा बजेटको आकार बढ्यो
गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, अवस्था नफेरिँदा व्यवस्थामाथि प्रश्न चिन्ह खडा
राजावादीको अनिश्चितकालिन आन्दोलन शुरु, एमालेद्वारा गणतन्त्रको पक्षमा प्रदर्शन
र
नेपाल पुलिस क्लबद्वारा पिएम कप एनभिए भलिबल लिगको उपाधिमाथि ह्याट्रिक