कान्तिपुर डायरी साँझ साढे ६ बजे, बैशाख ३०
वैशाख ३०, २०८२
* सगरमाथा संवादको तयारी अन्तिम चरणमा, १२ देशबाट उच्चस्तरिय प्रतिनिधिमण्डल सहभागी हुने परराष्ट्र मन्त्रालयको भनाइ
*७ वटा उद्योग निजीकरण गर्ने प्रक्रिया अघि बढ्यो , नागरिकको अपनत्व बढाउने गरी काम गर्न विज्ञहरुको सुझाव
*नयाँ गर्भनरका लागि प्रस्तावित विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन, छिट्टै गर्भनर नियुक्त हुने गृहमन्त्री लेखकको दावी
*अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणका लागि साउदी अरेबियामादेशभित्र लगानी बढाउने अपेक्षा
र
*महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा नेपाल हङकङसँग पराजित