कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

असार ३, २०८२

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । 

भोलि बिहान साढे ८ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक डाकिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

 बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ । 


प्रतिक्रिया