कपिलवस्तु १ मा रास्वपाका मोहनलाल आचार्य विजयी
फाल्गुन २४, २०८२ | कपिलवस्तु
कपिलवस्तु निर्वाचन क्षेत्र नं। १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्य विजयी हुनु भएको छ । उहाँ १८ हजार २८८ मतान्तरले विजयी हुनु भएको हो । उहाँले ३४ हजार १४८ मत प्राप्त गरि विजयी हुनु भएको छ ।
उहाँका निकतटम प्रतिद्वण्द्वी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८६० मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं १ संगै जिल्लाको सबै क्षेत्र निर्वाचन क्षेत्र नं। २ र ३ को परिणाम आईसकेकोछ ।











