कैलाली २ मा रास्वपाका के पी खनाल विजयी
रेडियो कान्तिपुर संवाददाता
फाल्गुन २४, २०८२ | काठमाडौं
कैलाली क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार के पी खनाल विजयी हुनुभएको छ । उहाँले १९ हजार ५७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्प्रधी नागरिक उन्मुक्तिका पति राम चौधरीले भने ११ हजार ९४९ मत पाउनुभएको छ ।
प्रतिक्रिया