कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे | २६ असोज २०७५

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७५ | काठमाडौं

 मुख्य समाचार:

*दशैंका समय २२ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुदाँ नवलपरासीको दाउन्नेमा यात्रुको विचलित सिमा छेत्रमा पल्तिय्को ट्रक पन्छाउन प्रदेशहरु बिच समनोय भएन |

* नेकपाका आन्तरिक विवादका कारण सचिवालय बैठक अनिश्चित तत्काल इस्थाई कमिटि बैठक बोलाएर विवाद अन्त्य गर्न नेता खनालको आग्रह  ।

*माइकल नामक आँधीका कारण अमेरिकाको फ्लोरिडामा ३ लाख ७० हजार सर्वसाधारण बिस्थापित जर्जीया राज्यमा समेत सतर्कता |

*आइसिसि  बिश्वकप २०-२० क्रिकेटको  एसियाली सव रिजनल छनोटको अन्तिम खेलमा नेपाल र सिंगापुर बीच प्रतिस्पर्दा हुदै नेपालले पहीले बलिंग गर्ने |


प्रतिक्रिया