सैनिक मञ्च टुँडिखेलमा 'फूलपाती बढाइँ' (तस्बिरहरु)

आश्विन २६, २०७८ | काठमाडौं

दसैं पर्वको सातौं दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । बिहान दसैंघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो । टुँडिखेलमा अयोजित फूलपाती बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहभागिता थियो । 



प्रतिक्रिया