Saturday, June 28, 2025
25.87°C Kathmandu
Air Quality in Kathmandu: 60
A complete breakfast show with live music and much more to start off your weekend on the right note
बोर्डले आज २०८१ सालको एसईईको नतिजा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा उत्तीर्ण हुनेको प्रतिशत ६१ दशमलव ८१ रहेको जानकारी दिनुभयो ।