नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ ३, २०८० | काठमाडौं

नेपालमा पछिल्लो पटक थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १ सय ६७ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएका हुन् ।

हाल नेपालमा सो भाइरसका सक्रिय संक्रमितको संख्या ८९ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो पटक थप २३ जना संक्रमणमुक्त भएका छन् । संस्थागत आइसोलेशनमा ९ जना छन् । यस्तै आइसीयु र भेण्टिलेटरमा एक—एक जनाको उपचार भरहेको छ ।


प्रतिक्रिया