आजका मुख्य समाचारः २०८१ पुस १९
पुस १९, २०८१ | काठमाडौं
पछिल्ला सातामा कम्युनिष्ट पार्टीहरुको आन्तरिक विषय सार्वजनिक बहसको केन्द्रमा, राजनीतिमा पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको कमव्याकदेखि भीम रावलको आगामी कदमप्रति बढी चासो
स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाई, महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको दाबी
संघीय संसदको अधिवेशन सरकारले आह्वान नगरेको भन्दै दबाब सिर्जना गर्ने विपक्षी दल माओवादी केन्द्रको तयारी, नियतवस आह्वान नगरेको आरोप
विवादित क्षेत्र लद्दाखमा चीनले जलविद्युत आयोजना निर्माण तयारी गरेपछि भारतद्वारा विरोध
र
एन्फा महिला फुटबल लिगको दोस्रो खेलमा विभागिय नेपाल पुलिस क्लव फराकिलो अन्तरले विजयी, स्याङ्जाको वालिङ नगरपालिका ५–० ले गोलले पराजित