आजका मुख्य समाचारः २०८१ पुस २०
पुस २०, २०८१ | काठमाडौं
कलिला बालबालिकालाई सामाजिक सञ्जालमा भाइरल बनाउने प्रवृत्ति झाँगिदै, बालबालिकाको दुरुपयोग रोक्न अभिभावक र परिवार नै बढी सचेत हुनुपर्ने
सार्वजनिक निकायका पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अभ्यास कार्यन्वयन हुन सकेन, लुम्बिनी प्रदेशका मन्त्रीहरुद्वारा सम्पत्ति सार्वजनिक गर्न आलटाल
कर्मचारीको दैनिक कार्यसम्पादन शैली चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीको असन्तुष्टि, कानुनी अड्चन देखाएर काममा बाधा नपु¥याउन आग्रह
युद्धविरामको प्रयास भइरहँदा इजरायलद्वारा गाजा क्षेत्रमा आक्रमण तीव्र, ७० जना बढीको मृत्यु
र
एन्फा महिला लिगको अन्तिम चरणमा साविक विजेता एपीएफको विजयी सुरुवात, बागमती युथ क्लब पराजित