Friday, March 29, 2024

24.12°C Kathmandu

Air Quality in Kathmandu: 149

Resh Marhattha

नाम:-  सुरेश महरठ्ठा

जन्म:-  अप्रिल १४

जन्मस्थान:-  काठमाण्डौ झम्सिखेल

वुवा आमाको नाम:-  सत्ति महरठ्ठा र विना महरठ्ठा

पहिलो सिनेमा:-  चाहन्छु म तिमिलाई नै २०५९

हालसम्म अभिनित:-  ८ वटा

मनपर्ने निर्देशक खोज्दैछु ।

मनपर्ने कलाकार:-  भुवन के.सी

मनपर्ने आफ्नो बानी अनुशासित

मननपर्ने आफ्नो बानी चाडै मानिस देखि दिक्क हुने

अभिनयमा क्षमता:-  रिसाउने

अभिनयमा कमजोरी:-  कमेडि

अवार्ड विश्वास नै लाग्दैन

गोप्य कुरा केही छैन

पहिलो प्रेम भर्खर हुदै छ

विवाहित अविवाहित:-  अविवाहित

अमेरिका बस्नुको कारण:-  पढाइ र विजनेश

इश्वरमा विश्वास नेपाल आएपछि लाग्छ

गर्न मन लागेको भुमिका खलपात्रको

नेपाली सिनेमाको कमजोरी समय अनुसार मेकिङ नहुनु

मनपर्ने रङ:-  सेतो र कालो

मनपर्ने पहिरन:-  जिन्स

सिनेमा क्षेत्रमा नआएको भए व्यापारी

मनपर्ने जनावर:-  टाइगर

पहिले विदेशी सिनेमा:-  आई स्पाइ

कतिवटा विदेशी सिनेमा गर्नुभयो ३ वटा पुगे

Previous Star On Red Carpet