Wednesday, April 24, 2024

29.12°C Kathmandu

Air Quality in Kathmandu: 170

Dayahang Rai

नाम — दयाहाङ राइ
स्थान — भोजपुर खावा
पहिलो सिनेमा — अनागरीक
हालसम्म अभिनित चलचित्र — दर्जन दासढुंगा, मेरो एउट साथी छ, हाइवे, लुट, छड्के, साघुरो, वाधशाला, कर्कश, झोले, नागबेली
मनपर्ने  निर्देशक — मनोज पण्डित, निश्चल बस्नेत
मनपर्ने कलाकार — सौगात मल्ल
कसरी प्रवेश — थिएटरमा अनुप बरालकै कारणले आएको हो । सिरियल दलन गरेपछि सुरु भयो 
अवार्ड — दासढुंगामा नेशनल अवार्ड सपोटीङ रोल
खेल्न मन लागेको सिनेमा — थुप्रै खेल्न मन लागेको छ नी ।
निर्देशक बन्ने चाहना — फिल्ममा याक्टर बन्नु भन्दा पहिला सोच निर्देशक र लेखक नै हो । तर अहिले निर्देशक बन्ने सोच भने छैन ।
आबद्ध संस्था — मण्डला थिएटर
मनपर्ने रंग — कफि कलर
अभिनयमा मनपर्ने —  त्यस्तो केही पनि छैन ।
अभिनयमा मनै नपर्ने —  कुनै ठाउमा डान्स भयो भने
आफ्नो मनपर्ने बानी — धेरै नै सोच्छु र प्लानिङ बेगर गर्दिन
आफ्नो मन नपर्ने बानी — हतपत्ती नाइ भन्न सक्दिन ।
इमेल — [email protected]
प्रेम — लभ म्यारिज, ७ बर्ष प्रेम गरेर अनि मागी बिबाह भयो ।

Previous Star On Red Carpet