Saturday, May 11, 2024

21.12°C Kathmandu

Air Quality in Kathmandu: 161

Mausami Sen Malla

नाम - मौसमी सेन मल्ल 
जन्म - चितवन भरतपुर
जन्म मिती - माघ २९
सिनेमा प्रवेश - २०४१ 
पहिलो सिनेमा - कान्छी (बाल कलाकार) 
नायिकाको रुपमा अभिनित - भाग्य रेखा 
जम्मा सिनेमा - ६६ वटा 
मनपर्ने सिनेमा - झुमा, देउकी 
मनपर्ने निर्देशक - निर शाह 
मनपर्ने कलाकार - राजेश हमाल, सरोज खनाल, धिरेन शाक्य 
निर्माण गरेका सिनेमा - गिरफ्तार र समय 
आबद्ध संस्था - महिला चलचित्रकर्मी मन्चको अध्यक्ष, एकल महिला समूह, महिला बिकास मन्च, चलचित्र बिकास बोर्डको अध्यक्ष समेत बनिसकेकी छिन् । 

 

Previous Star On Red Carpet