कोभिड १९ विरुद्धको खोप लगाउन सुझाव

श्रावण १७, २०७९ | kathmandu

 कोभिड १९ संक्रमण बढ्दै गएपनि भाइरस कमजोर हुंदै जाने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विषेशज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै डा. पुनले खोप लगाएमा धेरै हद सम्म सुरक्षीत हुनेहुंदा खोप लगाउन सुझाव दिनुभएको छ ।


प्रतिक्रिया