पर्खाल भत्किएर एकको मृत्यु

चैत्र १४, २०७९ | सप्तरी

सप्तरीको राजविराज इटा भट्टाको पर्खाल भत्कदा एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका २ पीपराहीस्थित जे एस आर इटा भट्टाको पूर्व तर्फको पर्खाल भत्कदा बिहान भट्टामा कार्यरत भारतको पश्चिम वंगालका ४५ वर्षिय अलीम अजीमको मृत्यू भएको प्रहरीले जनाएको छ । पखाल भत्किएर घाइते भएका अजीमको उपचारका क्रममा मृत्यु भएको हो । 


प्रतिक्रिया