राज्यले संविधानको मर्म अनुसार काम गर्न सकेन : डा बुद्धि नेपाली

रेडियो कान्तिपुर संवाददाता

भाद्र ७, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 24 August 2019 | 07 Bhadra 2076

सामाजिक अभियान्ता डा बुद्धि नेपाललीले समावेशिताको मुद्धामा संविधानको मर्म अनुसार राज्यले भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको छ । पछिल्लो समय लोकसेवाको विज्ञापन र आरक्षणको मुद्धामा राज्य संयन्त्र चुकेको डा नेपालीको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै डा नेपालीले आदिवासी, जनजाती, दलित , महिला र अल्पसंख्यक समुदायलाई बाईपास गर्ने रणनीतिका साथ लोकसेवाले विज्ञापन निकालेको आरोप लगाउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया