प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारुढ नेकपामा उपयुक्त पात्रको खोजी

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारुढ नेकपामा उपयुक्त पात्रको खोजी /पूर्व एमाले र पूर्वमाओवादी खेमावीच हानथाप/महराको सांसदपद भने यथावत

* सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन विभिन्न १३ सुरुङ मार्गको अध्ययन शुरु/सम्भाव्यता अध्ययनका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन

* निवर्तमान सभामुख महराबाट बलत्कार प्रयास भएकी रोशनी शाहीको शरिरमा लागेको चोटपटकमा वाहिरी मानिसको संलग्नता रहेको पुष्टि/महरालाई आज अदालत लगिदै

* सिरियाको उक्तरी क्षेत्रमा जारी आत्रमण रोक्न टर्कीलाई अमेरिकाको आग्रह/युद्ध प्रभावित क्षेत्रमा सिरियाली सरकारद्धारा सुरक्षा फौज तैनाथ

* आईसीसीद्धारा नेपाल क्रिकेट संघ क्यान माथीको निलम्वन सर्तसहित फुकुवा/संक्रमणकालिन समयका लागि नयाँ योजना बनाईने


प्रतिक्रिया