प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारुढ नेकपामा उपयुक्त पात्रको खोजी

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    आश्विन २८, २०७६

    प्रमुख राष्ट्रिय समाचार

    * प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारुढ नेकपामा उपयुक्त पात्रको खोजी /पूर्व एमाले र पूर्वमाओवादी खेमावीच हानथाप/महराको सांसदपद भने यथावत

    * सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन विभिन्न १३ सुरुङ मार्गको अध्ययन शुरु/सम्भाव्यता अध्ययनका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन

    * निवर्तमान सभामुख महराबाट बलत्कार प्रयास भएकी रोशनी शाहीको शरिरमा लागेको चोटपटकमा वाहिरी मानिसको संलग्नता रहेको पुष्टि/महरालाई आज अदालत लगिदै

    * सिरियाको उक्तरी क्षेत्रमा जारी आत्रमण रोक्न टर्कीलाई अमेरिकाको आग्रह/युद्ध प्रभावित क्षेत्रमा सिरियाली सरकारद्धारा सुरक्षा फौज तैनाथ

    * आईसीसीद्धारा नेपाल क्रिकेट संघ क्यान माथीको निलम्वन सर्तसहित फुकुवा/संक्रमणकालिन समयका लागि नयाँ योजना बनाईने

    प्रकाशित:आश्विन २८, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्