बालबालिकाका लागि ‘प्रारम्भिक तथा जीवनपयोगी शिक्षा’ नामक पुस्तक सार्वजनिक

मंसिर २, २०८१ | काठमाडौं

संकलक तथा प्रस्तोता डम्बर बहादुर बस्नेतद्वारा लिखित ‘प्रारम्भिक तथा जीवनपयोगी शिक्षा’ नामक पुस्तक सार्वजनिक भएको छ । 

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सो पुस्तकको आज सार्वजनिक गरिएको हो । सार्वजनिक भएको पुस्तकमा विद्यालयमा अध्ययन हुने सबै विषय समावेश गरिएको लेखक बस्नेतले जानकारी दिनुभयो । 

आफ्नो पुस्तक स्वदेशी तथा विदेशी प्राथमीक विद्यालय, घरासायी ट्युटर, शिक्षक, अभिभावक एवं विश्व भरका नेपालीलाई उपयोगी हुने लेखक बस्नेतको भनाई छ ।  


प्रतिक्रिया