नेपाल, हङकङ र चाइनाबीच हुने मैत्रीपूर्ण खेल स्थगित

चैत्र ८, २०८२ | काठमाडौं

नेपालले घरेलु मैदानमा हङकङ र चाइनासँग खेल्ने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल स्थगित भएको छ ।

अखिल नेपाल फुटबलसँग एन्फाले आगामी बिहिबार हुने मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले सो खेलका लागि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र खेलमैदानको लागि स्वीकृति नदिए भन्दै एन्फाले प्रतियोगिता स्थगित भएको विज्ञप्ती मार्फत जनाएको छ ।


प्रतिक्रिया