आजका मुख्य समाचारः २०८१ माघ ३०

माघ ३०, २०८१ | काठमाडौं

भूमिसम्वन्धि अध्यादेशमा सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टीले समेत समर्थन नगर्ने, राष्ट्रिय सभाबाट अध्यादेश पास गर्न सरकारलाई थप कठिनाई

 लुम्बिनी र गण्डकी प्रदेशद्वारा रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिवद्धताको घोषणा, पर्यटन र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता

सूचना र मनोरञ्जनलाई बृहत रुपमा प्रसारण गर्दै रेडियो समाज रुपान्तरणको भरपर्दो माध्यम, नयाँ प्रविधिको विकाससँगै चुनौती भने थपिँदै

इजरायल र प्यालेस्टाइनबीचको युद्धविराम सङ्कटमा, अमेरिकी नीतिलाई इजरायलले समर्थन गरेपछि गाजा क्षेत्रमा फेरि युद्धको आशङ्का

 नेपाल पुलिस आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश


प्रतिक्रिया