कान्तिपुर डायरी फागुन २० मंगलबार
फाल्गुन २०, २०८१ | काठमाडौं
👉 प्रमुख समाचार
👉 काठमाडौंमा फेरि मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्यो/ थापाथली क्षेत्रको सडक अवरुद्ध
👉म्याग्दीको कुमारी सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेकामाथि जिल्ला अदालतमा आजबाट थुनछेक बहस हुने/ सुरुमा सरकारी वकिलले बहस गर्ने
👉युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न अमेरिकाका राष्ट्रपति ट्रम्पको आदेश/ युक्रेनका राष्ट्रपति जेलेन्स्की थप दबाबमा
👉र
👉 नटिङ्घम फरेस्ट एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश/ पेनाल्टी सुटआउटमा इप्सविच टाउन पराजित