कान्तिपुर डायरी २१ फाल्गुन बुधबार
फाल्गुन २१, २०८१ | काठमाडौं
👉 प्रमुख समाचार
👉 प्रधानमन्त्रीसँगको संवादपछि जसपा नेपाल लचक/ भूमि सम्बन्धी अध्यादेश सरकारले फिर्ता लिने भएपछि संसदमा आज ५ अध्यादेश प्रस्तुत गर्ने तयारी
👉 कागजातविहीन १० नेपालीलाई अमेरिकी चार्टर विमानबाट आज काठमाडौं उतारिँदै/ अमेरिकाले देश निकाला गर्ने पहिलो चरणमा १ हजार ३ सय ६५ नेपाली सूचीमा
👉 मुलुकमा व्यक्ति हत्याको घटनामा वृद्धि÷कोशी प्रदेशमा सबैभन्दा बढी घटना/ परिवारकै सदस्यबाट हत्या हुने प्रवृत्तिले असुरक्षाको भाव बढ्दै
👉 सैन्य सहायता रोक्न राष्ट्रपति ट्रम्पले आदेश दिएपनि अमेरिकासँग सम्बन्ध सुमधुर बनाउन प्रयास गर्ने युक्रेनको भनाइ
👉र
👉 भारत लगातार तेस्रो पटक च्याम्पिन्स ट्रफी क्रिकेटको फाइनलमा/ सेमिफाइनलमा अस्ट्रेलिया ४ विकेटले पराजित