आजका मुख्य समाचारः २०८२ बैशाख ३१, साँझ ०६ः ३० बजे

जेष्ठ १, २०८२ | काठमाडौं
भूमिहीनलाई जग्गा उपलव्ध गराउने व्यवस्थासहित भूमिसम्वन्धि विधेयक संसदमा प्रस्तुत, मध्यवर्ती क्षेत्रका बासिन्दालाई जग्गा दिन नयाँ व्यवस्था गरिएको मन्त्री अधिकारीको भनाइ
सगरमाथा संवादमा कुनैपनि देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख नआउने भएपछि सरकारको कुटनीति सञ्चालनलाई लिएर प्रश्न चिन्ह खडा, पर्याप्त तयारी हुन नसकेको विज्ञहरुको टिप्पणी
चर्को गर्मीका कारण विभिन्न जिल्लामा जनजीवन प्रभावित, खानपिन र सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव
उत्तरी गाजा क्षेत्रमा इजरायली आक्रमणमा परी कम्तिमा ४८ जनाको मृत्यु
र
एकदिवसीय विश्वकप लिग २ सिरिजका लागि नेपाली टोली स्कटल्याण्ड प्रस्थान