सुनको मुल्य बढ्यो

भाद्र २१, २०८१ | काठमाडौं

हरितालिका तजीकै दिन नेपाली बजारमा सुनको मुल्य आज आकासिएको छ ।

सुनको मुल्य प्रतितोला १ हजार ३ सय रुपैयांले बढेर १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको

नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चांदीको मुल्यमा समेत केही बृद्ध गएको महासंघले जनाएको छ ।

चांदीको मुल्य प्रतितोला २५ रुपैयांले बढेर १ हजार ७ सय ९५ रुपैयामा कारोबार भएको छ ।  


प्रतिक्रिया