चट्याङ लागेर नवलपरासीमा एक जनाको मृत्यु

भाद्र १६, २०८१ | परासी
नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका १४ पर्सावलका ३५ वर्र्षीय ठाकुर नाथ कुवँरको मृत्यु भएको हो ।
आज विहान खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाईते भएका कुवँरको उपचारकालागि देबदह लैजाने क्रममा मृत्यु भएको हो ।