राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे बस्दै

फाल्गुन २५, २०८१ | काठमाडौं

संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।

 बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  


प्रतिक्रिया