जनाधार बलियो बनेको सत्तारुढ र प्रतिपक्षी दुवैको दावी उपनिर्वाचन परिणामबाट खण्डित

रेडियो कान्तिपुर संवाददाता

मंसिर १६, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* जनाधार बलियो बनेको सत्तारुढ र प्रतिपक्षी दुवैको दावी उपनिर्वाचन परिणामबाट खण्डित/प्रदेशसभातर्फ दाङमा नेकपाकी विमला वली र बाग्लुङमा जनमोर्चाका खिम विक्रम शाही विजयी 

* निजामती विद्येयकमा सहमति जुटाउन राज्य व्यवस्था तथा सुशासन समितिमा सकस/शीर्ष नेतृत्वमा सहमति खोजिने

* विकासे मन्त्रालयमध्ये परिणामको आधारमा ऊर्जामन्त्रालय सवैभन्दा कमजोर/५ करोड भन्दा कमको प्रत्यक्ष बैदेशिक लगानी स्वीकार नगर्ने सिमा हटाउन दातृनिकायहरुको माग

* जलवायु परिवर्तन सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन स्पेनमा आज शुरु हुँदै/जलवायु परिवर्तन नियन्त्रणका लागि भईरहेको प्रयास अर्पयाप्त रहेको राष्ट्रसंघका महासचिव गुटरेजको भनाई 

* साग गेमका लागि हिटिङ सिस्टमको नयाँ स्वीमिङ पुलुको सफल परिक्षण/फुटवलका स्पर्धा दशरथ रंगशालामा आज शुरु हुदै

 


प्रतिक्रिया