एमसीसी र बिआरआई लड्ने मैदान होला जस्तो भयो मुलुक : हरि रोका

पुस १८, २०७६ | काठमाडौं

 The Headliners | Journalist anil | 3 January 2020 | 18 Poush 2076

हरि रोकाले विकास सम्वन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज एमसीसी र चिनियाँ अवधारणाको बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआईका कारण नेपाल समस्यामा पर्न सक्ने बताउनुभएको छ । सक्तिशाली राष्ट्रका दुवै महत्वुर्ण आयोजना कार्यन्वयन गर्ने सवालमा सरकार फितलो ढंगले प्रस्तुत भईरहेको रोकाले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै विश्लेषक रोकाले एमसीसी कार्यन्वयन बारेको भ्रम सरकारले चिर्न नसकेको आरोप लगाउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :


 

प्रतिक्रिया