सभापति देउवा आसेपासेबाट बाहिर निस्कनै सक्नुभएन : गगन थापा

पुस २२, २०७६ | काठमाडौं

The Headliners | Journalist Santosh | 7 January 2020 | 22 Poush 2076

कंग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टी सभापति शेर वहादुर देउवा आसोपासेको चंगुलबाट बाहिर निस्कनै नसकेको आरोप लगाउनुभएको छ । पार्टी भित्र फरक मतलाई ढोकामा छिर्नै नदिने सभापतिको आचरणका कारण समस्या भएको थापाको भनाई छ । रेडियाको कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले सभापतिले विधान मिचेर निर्णय गर्दा समस्या भएको बताउनुभयो ।

 

प्रतिक्रिया